२०७७ असार ३ गतेको राशिफल


मेष–  मिठो भोजन प्राप्त होला , रसरागमा आकर्षण हुनेछ । 
वृष– साथीभाइ भेटघाट हुनेछ, मान–सम्मान बढ्नेछ । 
मिथुन– सामाजिक काममा रुचि जानेछ, आर्थिक पक्ष बलियो बन्नेछ । 
कर्कट– धनको सहयोग आउनेछ, कार्यव्यापारमा प्रगति होला ।
सिंह– प्रेममा प्रगति हुनेछ, रसरागमा आकर्षण हुनेछ ।
कन्या– सामाजिक क्षेत्रमा प्रगति हुनेछ, आर्थिक कारोबार बढ्नेछ ।

तुला– रोगबाट तनाव मिल्नेछ, दायित्व पूरा गर्नुहुनेछ ।
वृश्चिक– बौद्धिक र रचनात्मक कार्य बन्नेछ , मित्र मिल्नेछ ।
धनु– जोखिममा नपर्नु हितकर रहला , यात्रामा भाग्योदय हुनेछ ।
मकर– सन्तान सुख मिल्नेछ , मित्रलाभ होला ।
कुम्भ– सुख शान्ति समृद्धि बढ्नेछ, साझेदारीको काम बन्नेछ । 
मीन– लगानीमा लाभ मिल्नेछ, मिठो भोजन खान पाउनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस