नेकपाले बोलायो स्थायी कमिटी बैठक, एमसीसीको बारेमा निर्णय हुन सक्ने


काठमाडौं- नेकपाले स्थायी कमिटी बैठक असार १० गते बिहान ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटार बोलाएको छ। अनिश्चतकालका लागि स्थगित भएको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको हो ।

पार्टीभित्र एमसीसी मुद्दामा विवाद भइरहेका बेला बैठक बस्न लागेको हो । बैठकमा एमसीसी लगायतका बिषयमा छलफल हुने स्रोतले बताईएको छ ।

प्रतिक्रिया दिनुहोस