नेकपा नेता नेपालको कडा स्टाटर्स ‘ प्रम ओलीलाई गाली गर्नुभनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो ‘


नेकपाका नेता प्रदीप नेपालले आफ्नो फेसबुकमा एक स्टाटर्स लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गर्नुभनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो भन्नुभएको छ ।

उहाले आफ्नो फेसबुकमा एक स्टाटर्स लेख्दै भन्नुहुन्छ ‘ केपी ओली प्रति गुनासा होलान्, रिस पनि उठेको होला, अदुवा, बेसार, लसुनको नाममा उहाँलाई उडाउनु भनेको आकाशतिर हेरेर थुक्नु जस्तै हो। चेतना भया।’

प्रतिक्रिया दिनुहोस