चामलको गेडामा तीन देशको झण्डा


काठमाडौं, १६ वैशाख: काठमाडौँमा जारी अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा चामलको गेडामा बनाईएको नेपाल, भारत र बंगलादेशको झण्डा अङ्कित चित्र प्रदर्शिनीमा राखिएको छ।

बंगलादेशका चित्रकार खालिफा पलाशले उक्त चित्र बनाउनुभएको हो । उहाँले नेपाली मौलिक पोषाकमा सजिएका एक पुरुष र विश्वका चर्चित तीन साहित्यकारको चित्र समेत चामलको गेडामा बनाउनुभएको छ ।

तस्वीर: नारायण ढुंगाना, रासस, काठमाडौँ

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई