२०७७ असार ११ गतेको राशिफल


मेष– सुख समृद्धि बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।
वृष– रसरागमा रुचि बढ्ला । स्वास्थ्यमा सुधार होला ।
मिथुन– आरोग्यता बढ्ला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।
कर्कट–धनको कारोबार बढ्नेछ, मीठो वोलीले काम बन्नेछ ।
सिंह– शंकाले बाधा गर्नेछ , पारीवारिक चिन्ता थपिनेछ ।
कन्या– सन्तान सुख मिल्नेछ । मित्रलाभ होला ।
तुला– पुरानो काममा लाभ हुनेछ, विदेशको काम बन्नेछ ।
वृश्चिक– शंकाले बाधा गर्नेछ , पारीवारिक चिन्ता थपिनेछ ।
धनु– प्रेममा प्रगति होला । इष्टमित्र सन्तान सुख बढ्ला ।
मकर– रोजगारीको सम्भावना देखिन्छ ,आफन्तले साथ दिनेछन् ।
कुम्भ– पुरानो काममा लाभ हुनेछ, विदेशको काम बन्नेछ ।
मीन– आर्थिक कार्य बन्नेछ । मान पुरस्कार मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस