नेकपा स्थायी कमिटीको बैठकमा सरकारको प्रशंसा


नेकपाको स्थायी कमिटी बैठकमा सीमाका विषयमा सरकारले चालेको कदमको खुलेर प्रशंसा भएको छ । विगतका कुनै पनि सरकारले गर्न नसकेको काम वर्तमान सरकारले गरेको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसा भएको हो ।

Image may contain: 1 person, sitting, table and indoor

बालुवाटारमा शनिवार बसेको बैठकमा नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, सत्यनारायण मण्डल, रघुजी पन्त, टोपबहादुर रायमाझी, युवराज ज्ञवाली, नन्दकुमार प्रसाई, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत, बामदेव गौतम, योगेश भट्टराई, ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, विष्णुपुकार श्रेष्ठ र पुष्प कंडेलले आफ्नो धारणा राख्नु भएको थियो । श्रेष्ठले अर्को बैठक आउने १६ गते ११ बजे बालुवाटारमै बस्ने जानकारी दिनुभयो ।

Image may contain: one or more people, people sitting, table and indoor

प्रतिक्रिया दिनुहोस