संघीय संसदको दुवै सदनको चालु अधिवेशन आजै साँझ ५ बजेटबाट अन्त्य


१८ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । उहाले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिनुभएको हो ।

यसअघि बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस