मभन्दा उत्कृष्ट नेता आऊन्, अहिल्यै छाडिदिन्छु : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद छाड्न तयार छु भन्नुभएको छ । प्रमले नेकपामा पछिल्लो समय देखिएको विवादलाई लिएर बिहीबार साँझ सरकारी निवास बालुवाटारमा आफुलाई भेटन अाएका युवा, विद्यार्थी नेताहरू सँग छलफलको क्रममा उक्तकुरा बताउनु भएको हो ।

प्रमले आफुभन्दा उत्कृष्ट नेता आएमा दुबैपद छोडन तयार रहेको बताउदै नयाँ पुस्तालाई पनि छोडन तयार रहेको बताउनु भयो । उहाले नेतृत्वका सबैजनाले एकैचोटी ‘रिटायर्ड’ हुन तयार हुनुपर्छ समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस