नेकपाका प्रभावशाली नेता तथा मन्त्री भट्टराईले आफ्नो फेसबुकमा लेखे यस्तो स्टाटर्स


संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेकपाका प्रभावशाली नेता योगेश भट्टराईले आफ्नो फेसबुकमा एक स्टाटर्स राख्दै किन किन नेल्सन मन्डेला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईलाई सपनामा भेट्न् पुगिएछ भन्नुभएको छ ।

लिम्पिुयाधुरा- लिपुलेख सामेल गरि नक्सा जारी गरे पछि रुष्ट बनेको भारतले नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार गिराउनका लागि आफ्नो भूमिका बढाउदै लगेपछी हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूविरुद्ध षड्यन्त्र भइरहेको भन्दै जुनसुकै कदम चाल्ने अवस्था आउन सक्ने भन्दै आफ्नो पक्षमा हुने र नहुनेहरूले कित्ता क्लियर गर्नुपर्ने बताएपछी एकताको पक्षमा उभिएका मन्त्री भट्टराईले फेसबुकमा स्टाटर्स लेखेको अनुमान गर्न सकिन्छ । यसले नेकपाको संकट अझ गहिरिएको अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस