नेकपा अध्यक्ष ओलीका समर्थकलाई अर्का अध्यक्ष प्रचण्ड पक्षका कार्यकर्ताले कुटपिट गरेपछी ( भिडियो सहित )


धनगढी: सत्तारूढ नेपाल कम्युनिष्ट पाटी(नेकपा) भित्र शीर्ष नेताहरूबीच विवाद चुलिएका बेला कैलालीमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा आयोजना गरिएको कार्यक्रममा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकर्ताले आक्रमण गरेका छन ।

सोमबार साझ ५ बजे लम्की चोकमा सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको सर्मथन गर्दै शान्तीपूर्ण कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा प्रचन्डका कार्यकर्ताले कुटपिट गर्नुका साथै सो कार्यक्रमा बिथ्थोल्ने प्रयास गरेका थिए .

हेर्नुस भिडियो सहित

प्रतिक्रिया दिनुहोस