प्रधानमन्त्री ओलीद्धारा देशवासीको नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीलाई सम्बोधन गर्दै हुनुहुन्छ । उहाले अहिले केहीबेरपछि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेपाल टेलिभिजनबाट ८ बजेको समाचारपछि प्रधानमन्त्रीको सम्बोधन प्रशारण हुने उहाको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस