साझा पार्टीका प्रवक्ता सुर्यराज आचार्यले पार्टी छोड्ने


साझा पार्टीका सचिवालय सदस्य तथा प्रवक्ता सूर्यराज आचार्यले पार्टी छोड्ने सुरसारमा हुनुहुन्छ ।

आज तीन बजे बस्ने साझा पार्टीको केन्द्रीय समिति बैठकमा सो कुराको टुंगो लाग्ने छ । साझा पार्टीमा केही समयदेखि उहाको संयोजक रवीन्द्र मिश्रसहितको केन्द्रीय टिमसँग मतभिन्नता रहँदै आएको थियो।

पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा रवीन्द्र मिश्रसहितको केन्द्रीय टिमसँग मतभिन्नता बढेपछी पार्टी छोडने तयारी गर्नुभएको हो । यस विषयमा आचार्य स्वयंले सार्वजनिक रुपमा केही पनि भन्नुभएको छैन ।

प्रतिक्रिया दिनुहोस