२०७७ साउन ३ गतेको राशिफल


मेष– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । 
वृष–  कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मिथुन– आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । 
कर्कट– मान प्रशंसा बढ्नेछ । अरुको साथ पाईनेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । 
कन्या–  आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
मकर– आरोग्यता प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
कुम्भ– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
मीन– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।

प्रतिक्रिया दिनुहोस