“राम जन्मभूमि”काे जंगे पिलर भारतियले भत्काए


पर्साको ठोरी गाउँपालिका वडा नम्बर-२ स्थित सीता गुफामाथि बनेको नेपाल भारत सीमा छुट्टयाउने जंगे पिलर भारतीयले भत्काएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि नेपालमा भएको दाबी गरे पछि उक्त पिलर भारतीयले भत्काएका हुन् ।

भारतीय एसएसबी तथा स्थानीयसहितको टोलीले सीमाको ४३५ नम्बर पिलर ढालेको ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सूर्यबहादुर लामाले पोष्टखबरलाई जानकारी दिए। पिलर भत्काइएको ठाउँको निरिक्षणको आफू त्यस तर्फ जाँदै गरेको वडाध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस