ट्वीटरमा उपप्रधानमन्त्री पोखरेलको कडा ट्विट


४ साउन, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य ,नेपाल सरकारका उपप्रधान रक्षामन्त्री इश्वर पोखरेलले शनिबार साँझ ट्वीटरमा कडा ट्विट राख्नुभएको छ ।

ट्वीटरमा उपप्रधानमन्त्री पोखरेलको ट्विट ‘नेकपामा आन्तरिक समस्या समाधान हुन/गर्न खोज्दा किन मन अमिलो पारेका होलान् !? अचम्म !

प्रतिक्रिया दिनुहोस