वैशाख १७ गतेको राशिफल


मेष– रमाइलोमा दिन बित्नेछ । रिसको आवेगमा मित्रता टुट्नेछ ।
वृष– प्रशंसा वृद्धि हुनेछ । जागिरमा सहजता मिल्नेछ ।
मिथुन– सामाजिक भावना बढ्नेछ । धार्मिक यात्रा हुनेछ ।
कर्कट– काममा रोकावट आउनेछ । आलोचना गर्ने देखिनेछन् ।
सिंह– व्यावसायिक यात्रा हुनेछ । प्रेममा रमाइलो बढ्नेछ ।
कन्या– खेलकुदमा प्रगति देखिन्छ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला– व्यापारमा आम्दानी बढ्नेछ । सन्तानबाट सहयोग मिल्नेछ ।
वृश्चिक– घरायसी समस्या देखिनेछ । मित्रसँग विवाद हुनेछ ।
धनु– जिम्मेवारी बढी थपिनेछ । यात्रा र साहसिक काममा प्रगति हुनेछ ।
मकर– भोजनको सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।
कुम्भ– इच्छा पुर्ति हुनेछ । धन सम्पतिको सहयोग मिल्नेछ ।
मीन– अत्यधिक खर्च हुनेछ । अनावश्यक विवादमा परिनेछ ।

प्रतिक्रिया दिनुहोस  
देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

उपराष्ट्रपति पदका लागि मतदान सुरु

काठमाडौँ-उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले

यूएईलाई हराउँदै नेपाल सोझै विश्वकप छनोटमा

नेपालले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईमाथि ९ रनको डकवर्थ लेविस पद्धतिको आधारमा जित

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई