वैशाख १७ गतेको राशिफल


मेष– रमाइलोमा दिन बित्नेछ । रिसको आवेगमा मित्रता टुट्नेछ ।
वृष– प्रशंसा वृद्धि हुनेछ । जागिरमा सहजता मिल्नेछ ।
मिथुन– सामाजिक भावना बढ्नेछ । धार्मिक यात्रा हुनेछ ।
कर्कट– काममा रोकावट आउनेछ । आलोचना गर्ने देखिनेछन् ।
सिंह– व्यावसायिक यात्रा हुनेछ । प्रेममा रमाइलो बढ्नेछ ।
कन्या– खेलकुदमा प्रगति देखिन्छ । स्वास्थ्यमा सुधार हुनेछ ।
तुला– व्यापारमा आम्दानी बढ्नेछ । सन्तानबाट सहयोग मिल्नेछ ।
वृश्चिक– घरायसी समस्या देखिनेछ । मित्रसँग विवाद हुनेछ ।
धनु– जिम्मेवारी बढी थपिनेछ । यात्रा र साहसिक काममा प्रगति हुनेछ ।
मकर– भोजनको सुख मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।
कुम्भ– इच्छा पुर्ति हुनेछ । धन सम्पतिको सहयोग मिल्नेछ ।
मीन– अत्यधिक खर्च हुनेछ । अनावश्यक विवादमा परिनेछ ।

प्रतिक्रिया दिनुहोस  
पोखरा लगायतका ठूला सहरमा अन्तर्घातको खतरनाक ट्रेण्ड देखियो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा लगायतका ठूला सहरमा मेयर हार्नुको कारण

काठमाडौँ महानगरको उपमेयरमा सुनिता डंगोल जित सुनिश्चित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको उपमेयरमा सुनिता डंगोल भारी मतका साथ अगाडि हुनुहुन्छ । नेकपा एमालेबाट

रवीन्द्र मिश्रले दिए विवेकशील साझाको अध्यक्षबाट राजीनामा ( प्रेस वक्तव्य )

काठमाडौं ११ जेठ : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिनुभएको छ ।

काठमाडौं १८ मा एमालेको प्यानलै विजयी

काठमाडौं जेठ ११ : काठमाडौं महानगर– १८ को वडाध्यक्षमा नेकपा एमालेका न्हुछेकाजी महर्जन विजयी हुनुभएको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई