नेकपाका नेता शंकर पोखरेलको फेसबुकमा स्टाटस : महाधिवेशनबाट पन्छिन खोज्नु उचित हो र ?


काठमाडौं । प्रदेश नम्बर ५ का मुख्‍यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता शंकर पोखरेलले पार्टीको एकता महाधिवेशन छिटोभन्दा छिटो गर्नुपर्ने बताउदै महाधिवेशनबाट पन्छिन खोज्नु उचित हो र ? भनी प्रश्न गर्नु भएको छ ।

उहाँले फेसबुकमा एक स्टाटस लेख्दै भन्नुहुन्छ – ‘पार्टी एकता गर्दा दुई वर्षमै एकता महाधिवेशन गर्छौ भन्ने नेताहरु तीन वर्ष भित्रै महाधिवेशन गरौ भन्दा सकिदैन भनेर पन्छिन खोज्नु उचित हो र ?’

प्रतिक्रिया दिनुहोस