कांग्रेसबाट निर्वाचित मेयर नेकपामा प्रवेश

१७ वैशाख, काठमाडाैँ : राैतहटको इशानाथ नगरपालिकमा कांग्रेसका तर्फबाट निर्वाचित भएका मेयर सन्तोष मेहता आज नेकपामा प्रवेश गरेका छन । नेपाली कांग्रेसले देशमा विकृति र भ्रष्टाचारमात्र संस्थागत गरेको भन्दै मेयर मेहता नेकपा प्रवेश गरेका हुन । नेकपा अध्यक्ष प्रचन्डको हातबाट टिका लगाएर नेकपा प्रवेश गरेका हुन ।
यसैगरी, मंगलबार नै राजपावाट रौतहट-३ का उम्मेद्वार रहेका अोमप्रकाश जयसवाल पनि नेकपामा प्रवेश गरकेा छन ।