काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित भेटिए


काठमाडौं उपत्यकामा मंगलबार थप ९ जनामा कोरोनाको संक्रमण भेटिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका हुन । उनीहरु कहाँका हुन्, ट्राभलहिस्ट्री भए नभएको भन्ने मन्त्रालयले हाल सम्म खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस