मन्त्रिपरिषद बैठक बालुवाटारमा बस्दै


प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक शुरु हुँदै छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने तरखर रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस