पुर्वमन्त्री बाँस्कोटाको कडा ट्विट : ढाडमा टेकेर टाउकाेमा हान्ने नीतिकाे युग सकियो


नेकपाका प्रभावशाली नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले ढाडमा टेकेर टाउकाेमा हान्ने नीतिकाे युग सकिएको भन्दै आज एक ट्विट गर्नुभएको छ ।

उहाले ट्विटरमा लेख्नु भएको छ‘ ढाडमा टेकेर टाउकाेमा हान्ने नीतिकाे युग सकियाे।यदि जारी राख्ने हाे भने पहिला ढाड थाप्नेहरुकाे सङ्ख्या र ढाडकाे मजबुतिपन छाम्नु बेस हाेला।नत्र ढाड भाच्चिएर आफुले बाेकेकाे घन आफ्नै टाउकाेमा बजारिएला।अरु त के हुन्छ र ।’

प्रतिक्रिया दिनुहोस