२०७७ साउन १३ गतेको राशिफल

मेष– धनको कारोबार बढ्नेछ । आफन्त भेटघाट हुनेछ ।
वृष– पति पत्निमा खुशीयाली बढ्नेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
मिथुन– आफन्तमा खिचातानी हुनेछ । घरायसी काममा बाधा आउनेछ ।
कर्कट– घर बाहिर व्यस्त भइनेछ, मित्रसँग विवाद हुनेछ ।
सिंह– मनोरन्जनमा खर्च हुनेछ, काममा प्रशंसा मिल्नेछ ।
कन्या– धनको कारोबार बढ्नेछ, मीठो बोलीले काम बन्नेछ ।
तुला– भोजनको सुख मिल्नेछ । छरछिमेकको सहयोग आउनेछ ।
वृश्चिक– अलमलले फाइदा गुम्नेछ । सानो यात्राको योग बन्नेछ ।
धनु– धनको व्यय हुनेछ । दोडधुपले थकान मिल्नेछ ।
मकर– इच्छाएको प्राप्ति हुनेछ । सवारी सुख मिल्नेछ ।
कुम्भ– पद प्रतिष्ठामा वृद्धि हुनेछ । कर्मको प्रशंसा हुनेछ ।
मीन– सामाजिक भावना आउनेछ । परोपकारमा खर्च हुनेछ ।