वैशाख १८ गतेको राशिफल


मेष– दाजु भाइको सहयोग मिल्नेछ । छोटो यात्रा हुनेछ ।
वृष– धनको कारोबार बढ्नेछ । पारिवारिक सहयोगमा दिन बित्नेछ ।
मिथुन– रोजगारको बाटो देखिनेछ । काममा प्रशंसा मिल्नेछ ।
कर्कट –धार्मिक रुचि बढ्नेछ । ठूलाबडाको साथ मिल्नेछ ।
सिंह– अचानक बाधा आउनेछ । स्वास्थ्यले तनाव दिनेछ ।
कन्या– वैवाहिक प्रसँग आउनेछ । साझेदारीमा फाइदा मिल्नेछ ।
तुला– ऋणको भार कम हुनेछ । विरोधीले मित्रता गाँस्नेछन् ।
वृश्चिक– अध्ययनमा प्रगति हुनेछ । सन्तानले खुशी बाँड्नेछन् ।
धनु–चिसोको समस्या हुनेछ । महिलावर्गसँग विवाद बढ्नेछ ।
मकर– यात्रामा झमेला आउनेछ । सरसामान नोक्सानी हुनसक्नेछ ।
कुम्भ– धनसम्पतिमा वृद्धि हुनेछ । छरछिमेकको सहयोग पाइनेछ ।
मीन– शंकाले बाधा दिनेछ । काममा ढिलासुस्ती हुनेछ ।

प्रतिक्रिया दिनुहोस  
६५ हजार बढी मतगणना हुँदा बालेनको फराकिलो अग्रता

काठामडौं– स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २५ हजार ४ सय २७ मत

२०७९ जेठ ६ गतेको राशिफल , कुन राशिलाई शुभ– कुनलाई अशुभ ?

मेष– आम्दानीले गर्जो टर्नेछ, पारिवारिक साथ मिल्नेछ । वृष– स्वास्थ्यले साथ दिनेछ, पुरानो काम छिटो

कोर सिटिमा स्थापितको अत्याधीक मत

काठमाडौं । काठमाडौं महानगरको वडा नम्बर २७ को पहिलो मतपरिणाम प्राप्त भएको छ । कोर

५ सय ५५ पालिकाको मत परिणाम सार्वजनिक, कुन दलले कति जिते

काठमाण्डाै : अहिलेसम्म ५ सय ५५ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई