नेकपा नेताहरु चढेकाे कारलाई ट्रकले ठक्कर दिँदा ४ जना घाइते

१८ वैशाख , दाङ : प्रदेश ५ का नेकपा नेताहरु चढेकाे कारलाई ट्रकले ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।
मुख्यमन्त्री शंकर पाेखरेलसहित बुटवल जान थालेका युवा संघका अध्यक्ष बुढाथोकी सवार कारलाई बुटवलबाट घाेराही आउँदै गरेकाे ट्रकले ठक्कर दिँदा प्रदेश ५ का युवासंघ अध्यक्ष मनाेहर बुढाथोकी, नेकपा जिल्ला कार्यदल सदस्य शिवकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा, शिवानन्द डाँगी घाइते भएको छन ।