अन्तत! भारतले भन्यो “गौतम बुद्ध नेपालमै जन्मेका हुन”


भारतिय विदेश मन्त्रालयले गौतम बुद्ध नेपालमै जन्मिएको तथ्यलाई स्विकार गरेको छ।

केहि दिन अघि विदेश मन्त्री एस जयशंकरले गौतम बुद्धलाई भारतिय भनेपछि विवादको शुरुवात भएको थियो । विदेश मन्त्रीको उक्त दावी माथि स्पष्टिकरण दिदै मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवाले विज्ञप्ती मार्फत गौतम बुद्धको जन्म लुम्बिनीमा भएको र लुम्बिनी नेपालमा रहेको तथ्यमा कुनै शंका नरहेको बताएका छन।

प्रतिक्रिया दिनुहोस