वैशाख २३ गतेको राशिफल


मेषः काममा प्रगति मिल्नेछ , पारिवारिक भेटघाट हुनेछ ।
वृषः घरायसी तनाव हुनेछ , मान हानी हुनेछ ।
मिथुनः विवाद हुनेछ, काममा खर्च हुनेछ ।
कर्कटः व्यापारमा लाभ हुनेछ । अरुको साथ पाइनेछ ।
सिंहः काममा प्रगति मिल्नेछ । व्यवसायमा फाइदा पाइनेछ ।
कन्याः परोपकारमा मन जानेछ, धार्मिक रुचि बढ्नेछ ।
तुलाः काममा बाधा आउनेछ । शरीरमा बिसञ्चो देखिनेछ । 
वृश्चिकः दाम्पत्य सुख मिल्नेछ, मानसम्मान पाइनेछ ।
धनुः आरोग्य प्राप्ति हुनेछ, विरोधी पर जानेछन् ।
मकरः कारोबार राम्रो हुनेछ, सन्तति सुख मिल्नेछ । 
कुम्भः घरायसी तनाव हुनेछ, आलस्यताले सताउनेछ ।
मीनः काममा जिम्मेवारी आउनेछ, यात्रा गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस  
भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

देशभरका क्याम्पसमा अनेरास्ववियुको दवदवा

काठमाडौँ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मत परिणाम सार्वजनिक हुँदै गर्दा देशभरका २४३

प्रधानमन्त्रीलाई एमालेका उपाध्यक्ष विष्णु पौडेलको कडा प्रश्न

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विश्वासको मतको अनिश्चित चक्रमा मुलुक फस्दै गएको बताउनु

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई