काठमाडौंको मनोरम दृश्य ( फोटो फिचर )


ललितपुरको पाटनस्थित सुनसान दरवार क्षेत्र । काठमाडौँ उपत्यकामा कोभिड १९को जोखिम बढेसँगै प्रशासनले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा लगाएको छ । तस्वीर ः रोशन सापकोटा÷रासस

कोरोनाका कारण निषेधाज्ञाजारी भएपछि सुुनसान कलङ्की स्वयम्भू सडकखण्ड । तस्वीर ः प्रदिपराज वन्त,रासस
स्वयम्भू वालाजुु सडकखण्ड । तस्वीर ः प्रदिपराज वन्त,रासस


थानकोट चेकपोष्ट डाँडाबाट देखिएको बस्ती । तस्वीर ः प्रदीपराज वन्त÷रासस
प्रतिक्रिया दिनुहोस