वैशाख २४ गतेको राशिफल


मेषः काममा प्रशंसा मिल्नेछ । धनको कारोबार बढ्नेछ ।
वृषः शंकाले बाधा गर्नेछ । मनोरञ्जनमा दिन बित्नेछ ।
मिथुनः धन खर्च हुनेछ । अनावश्यक काम आइपर्नेछ ।
कर्कटः व्यापारमा फाइदा हुनेछ । अरुको साथ पाइनेछ ।
सिंहः आफन्त भेटघाट हुनेछ । राजनीतिमा फाइदा पाइनेछ ।
कन्याः धर्ममा मन जानेछ । सामाजिक योगदान रहनेछ ।
तुलाः अचानक घाटा हुनेछ । शरीरमा विसन्चो देखिनेछ ।
वृश्चिकः यात्रामा सास्ती हुनेछ । प्रेममा प्रगति हुनेछ ।
धनुः स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । 
मकरः आम्दानी वृद्धि हुनेछ । सन्तानको सहयोग रहनेछ ।
कुम्भः ढिलासुस्तीले घाटा हुनेछ । आफन्त विरोधी बन्नेछन् ।
मीनः आम्दानी वृद्धि हुनेछ । अधूरा काम बन्नेछन् ।

#राशिफल

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई