शहिदको सपना भनेको निदाएर, घुरेर देखिने सपना होइन : प्रम ओली


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले देखेको सपना राति देखिने सपना नभएर देश बनाउने सपना भएको बताएनु भएको छ । आर्थिक वर्ष २०७६/०७७ को वार्षिक नीति तथा कार्यक्रममाथि संसद्‍मा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

उहाले भन्नुभयो यो निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन, जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो, सहिदले देखेको सपना निदाएर, घुरेर देखिदैन । ‘ सहीदको सपना भनेको निदाएर, घुरेर देखिने सपना होइन । शहीदको सपना भनेको कहाँ पुग्ने, के बनाउने आकांक्षा थियो, अठोट थियो, ती उद्देश्य/लक्ष्यलाई सपना भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस  
झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

भैँसके आगे बीन बझाए, भैँस रहे पगराए : अध्यक्ष ओली

  काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको

राजनीतिक अस्थिरता रहेसम्म मुलुक समृद्ध बन्दैन : मुख्यमन्त्री अधिकारी

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले युवालाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई