वैशाख २५ गतेको राशिफल


मेषः काम अधूरो हुनेछ, दौडधुप बढी हुनेछ ।
वृषः धनमा सन्तुष्टि मिल्नेछ, वाणीले साथ दिनेछ ।
मिथुनः प्रशन्नता बढ्नेछ, विरोधी पर जानेछन् ।
कर्कटः खर्चको दायरा बढ्नेछ, अनावश्यक कामले सताउनेछ ।
सिंहः व्यापार बढ्नेछ, मित्रको सहयोग मिल्नेछ ।
कन्याः राजनीतिक फाइदा हुनेछ, रोजगारीको अवसर देखिनेछ ।
तुलाः धार्मिक भावना आउनेछ, यात्रामा सफलता मिल्नेछ ।
वृश्चिकः हतारमा काम बिग्रिनेछ, झन्झट व्यहोर्नु पर्नेछ ।
धनुः यात्रा सुख मिल्नेछ, पारिवारिक भेटघाट रहनेछ ।
मकरः स्वास्थ्यमा सुधार हुनेछ, विरोधी पर जानेछन् ।
कुम्भः सांगीतिक रुचि बढ्नेछ, बुद्धिले साथ दिनेछ ।
मीनः घरायसी माहोल बिग्रिनेछ, शंकाले वैमनस्यता आउनेछ ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई