बाबुरामको दल छोडेर ठुलो समुह नेकपा प्रवेश गर्दै


२५ वैशाख, काठमाडौं : संघीय समाजवादी फोरमसँग एकता गरेर बाबुराम भट्टराईले समाजवादी पार्टी बनाएपछि तत्कालीन नयाँ शक्तिका केही नेताहरु असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट नेताहरुले आज काठमाडौंमा भेला गरेका छन्, भेलामा कल्पना धमला, ज्ञानेन्द्र कुमाल ,देवेन्द्र पराजुली, रामरिझन यादव लगायतको नेताहरुको उपस्थिती थियो ।

असन्तुष्ट समूहका केही नेताहरु सत्तारुढ नेकपा प्रवेश गर्ने स्रोतले बताएको छ । स्रोतले अनुसार सम्भवत आज नै नयाँ शक्तिका केही नेताहरुलाई स्वागत गर्ने तयारी छ । तर, को को सहभागी हुँदैछन् भन्ने बारेमा गोप्य राखिएको छ । नेकपानिकट नेताहरूले जनाएअनुसार पूर्वमन्त्री धमलासहितका नेता–कार्यकर्ता नेकपा प्रवेश गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस  
मन्त्रीले दिए राजीनामा

  काठमाडौँ – खानेपानी मन्त्री अब्दुल खानले पदबाट राजीनामा दिनुभएको छ । जनमत पार्टीबाट खानेपानी

तीन पुस्ते कांग्रेस स्वर्णिम वाग्लेको आयो कडा स्टाटस्

काठमाडौँ – तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले उम्मेदवार हुने भएका

झण्डै दुईतिहाइ कम्युनिस्ट सरकार फुटाल्नेलाई मति बिग्रको मान्छे सप्रिन्छ कि भनेर सरकार बनाइदिए पनि काम लागेन : अध्यक्ष ओली

  अर्घाखाँची, चैत १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले चारैतिरबाट एमालेबिरुद्ध घेराबन्दी

‘केपी बा’ युट्युब च्यानलमा हरेक महिना राजनीतिक संघर्षका संस्मरण प्रसारण हुने

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ‘केपी बा युट्युब च्यानल’ मा आफ्नो संस्मरणको

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई