गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस


सरकारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस