डा. खतिवडा ‘डे फ्याक्टो’ अर्थमन्त्री ?


नेपाल सरकार मन्त्रिपरिषद बैठकले निवर्तमान अर्थमन्त्री डा। युवराज खतिवडालाई सरकारको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ।

पार्टी भित्रको आन्तरिक खिचातानीको कारणले राष्ट्रिय सभा सदस्यमा सिफारिस हुन नसके पछि डा. खतिवडाले अर्थमन्त्रीबाट भदौ १९ गते राजिनामा दिएका थिए। सरकारले विशेष आर्थिक सल्लाहाकारमा नियुक्त दिएसँगै अर्थ मन्त्रालयका काम कारबाहीमा डा.खतिवडाको भूमिका निर्णायक हुन सक्ने आंकलन गरिएकोछ।

विषेश आर्थिक सल्लाहाकारमा नियुक्ती पाएका डा. खतिवडालले मन्त्री सरह सेवा सुविधा प्राप्त गर्नेछन।

प्रतिक्रिया दिनुहोस