काठमाण्डौमा भूकम्पको धक्का


बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
६ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस