२०७७ भदाै ३१ गतेकाे राशिफल


मेष–  प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ ।
वृष–धन यश मान सुख समृद्धि बढ्नेछ । मिठो भोजन मिल्नेछ ।
मिथुन–  बोली र व्यक्तित्वको प्रभाव बढ्ला । शैक्षिक र बौद्धिक काम बन्नेछ ।
कर्कट– रसरागमा आकर्षण बढ्नेछ । प्रेमीप्रेमिका बीच माया बढ्नेछ ।
सिंह– व्यस्तता र खर्च बढ्नेछ । मिठो भोजन मिल्नेछ । 
कन्या– साहसिक कर्ममा रूचि बढ्ला । शुभ समाचार मिल्नेछ ।

तुला– खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ ।
वृश्चिक– आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ ।
धनु– खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । 
मकर– प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । 
कुम्भ– प्रेममा खु्शी बढ्नेकाममा बाधा हुनेछ । मित्रतामा बाधा आउनेछ ।
मीन– बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । कर्मले साथ दिनेछ ।

प्रतिक्रिया दिनुहोस