मुक्त हलियाका लागि निर्माण गरिएका घर


कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं ५ धरमपुरमा मुक्त हलियाका लागि मुख्यमन्त्री एकीकृत वस्ती कार्यक्रमअन्तर्गत निर्माण गरिएका घरहरु ।

आधा दर्जन बढी मुक्त हलिया परिवारलाई पुनःस्थापन गर्नका लागि घरहरु निर्माण गरिएका छन् ।

तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस

प्रतिक्रिया दिनुहोस