मुक्त हलियाका लागि निर्माण गरिएका घर

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं ५ धरमपुरमा मुक्त हलियाका लागि मुख्यमन्त्री एकीकृत वस्ती कार्यक्रमअन्तर्गत निर्माण गरिएका घरहरु ।
आधा दर्जन बढी मुक्त हलिया परिवारलाई पुनःस्थापन गर्नका लागि घरहरु निर्माण गरिएका छन् ।
तस्वीर ः राजेन्द्रप्रसाद पनेरु, रासस