तीनधारे झरनामा रमाउदै युवाहरु (फोटो फिचर)


काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना रमाउँदै आन्तरिक पर्यटक । तस्बिर ः रोशन सापकोटा÷रासस

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका – २ काफलडाँडामा अवस्थित तीनधारे झरनामा अहिले बनेपा, धुलिखेल, काठमाडौ, भक्तपुरदेखि मानिस जाने गरेको पाइन्छ । करिब तीन सय मिटर उचाइबाट झर्ने पानीको बहाव आकर्षक देखिन्छ ।

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा रमाउँदै युवा । तस्बिर ः रोशन सापकोटा÷रासस

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा रमाउँदै युवा ।

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरनामा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । तस्बिर ः रोशन सापकोटा÷रासस

काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना हेर्न जाँदै र झरना हेरेर आउँदै गरेका आन्तरिक पर्यटक । झरना प्रचारप्रसारको अभावले गर्दा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस