साहित्यकार मोदनाथ प्रश्रितको स्वास्थ्यमा सुधार


काठमाडौँ – वरिष्ठ साहित्यकार एवं पूर्वमन्त्री मोदनाथ प्रश्रितको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको छ ।

ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उहाँको हिजो दिउँसो शल्यक्रिया गरिएको थियो । हाल उहाँको उक्त अस्पतालको सिसीयूकक्षमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक डा रोशना तिमिल्सिनाका अनुसार साहित्यकार प्रश्रितको स्वास्थ्यमा निकै सुधार आएको छ । उहाँ खतरामुक्त हुनुहुन्छ ।

काठमाडाँैबाट–बुटवलको यात्रमा रहनुभएका ७८ वर्षीय साहित्यकार प्रश्रितलाई हृदयघात भएपछि तत्कालै उपचारका लागि उक्त अस्पताल ल्याइएको हो । उहाँको उपचारमा डा रञ्जितकुमार शर्मासहितको टोली संलग्न रहेको छ ।

प्रतिक्रिया दिनुहोस  
म ‘तिमी’ लाई सम्पूर्णतामा देख्न चाहान्छु

काठमाण्डौ ,फागुन २४। वात्सल्यताको छाता ओडेर निश्चलता सहित छुनुमुनु गर्ने सुन्दर छोरीको रूपमा….! आदर ,

किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण नयाँ दिल्लीबाट सुरु, विश्वका कुनै पनि देशबाट किताब यात्राको अनलाइनमार्फत किताब मगाउन सकिने

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीबाट पठन संस्कृति प्रबर्द्धनको नेपाली अभियान ‘किताब जात्रा’ले विश्व

‘खै कसरी’ बोलको गीत सार्वजनिक     

 काठमाडौँ, १६ मङ्सिर (रासस) : गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक

‘मम भाषा संस्कृतम्’ सार्वजनिक   

काठमाडौँ, २३ कात्तिक (रासस) ः स्वामी केशवानन्द गिरी (केएन स्वामी) को शब्द र गायक शिव

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई