नेकपा सचिवालय बैठक ११ बजे पेरिस डाँडामा बस्दै


काठमाडौं, असोज ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज आइतबार विहान ११ बजे बस्दैछ ।

शुक्रबार स्थगित भएको सचिवालय बैठक आज बिहान ११ बजे तत्कालीन नेकपा माओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने भएको हो ।

बैठकमा पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस