अजिङ्गर भीरमा जोखिमपूर्ण यात्रा


म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ स्थित अजिङगर भीरमा डोरीको सहायताले यात्रा गरिँदै । यहाँ पहाड फुटाएर सडक निर्माणको काम भइरहेको छ ।

तस्बिरः सन्तोष गौतम÷रासस

प्रतिक्रिया दिनुहोस