२०७७ असाेज ५ गतेकाे राशिफल


मेष– स्वास्थ्यमा खर्च आउनेछ । सरसामान हराउन सक्नेछ ।
वृष–  पारिवारिक स्थितिमा सुधार हुनेछ । सुख आनन्द मिल्नेछ ।
मिथुन– पारीवारिक सहयोग मिल्नेछ । साथीभाइ भेटघाट हुनेछ । 
कर्कट– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ । 
सिंह– मिठो भोजन खान पाउनुहुनेछ । यात्रामा सफलता प्राप्त होला । 
कन्या– धार्मिक कार्यमा समय जानेछ । पारिवारिक भेटघाट हुनेछ । 

तुला–  सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा रुचि लाग्नेछ ।
वृश्चिक– वादविवादमा साथ मिल्नेछ । स्वास्थ्यले साथ दिनेछ । 
धनु– आम्दानी राम्रो हुनेछ । सन्तानले सुख दिनेछन् ।
मकर– नयाँ काममा प्रगति हुनेछ । जिम्मेवारीमा व्यस्तता बढ्नेछ । 
कुम्भ– बाेलीवचनको राम्रो प्रभाव पर्नेछ । प्रेम बढ्नेछ । 
मीन–मनोरन्जनमा खर्च हुनेछ । नयाँ जिम्मेवारी थपिनेछ । #राशिफल

प्रतिक्रिया दिनुहोस