भोजपुरमा नेपाली काङ्ग्रेस परित्याग गरी नेकपामा प्रवेश

भोजपरको अरुण गाउँपालिका–४ चरम्बीको ¥याङमा नेपाली काङ्ग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन ।
स्थानीयलाई स्वागत गर्दै नेकपाका केन्द्रीय सदस्य तथा भोजपुर इन्चार्ज सुदन किराँतीले पार्टी प्रवेश गराउनु भएको थियो । रासस