वैशाख २८ गतेको राशिफल

मेष– अपजस मिल्नेछ, , सरसामान हराउन सक्नेछ ।
वृष– यात्राको सुख मिल्नेछ, उत्साहका साथ काम बन्नेछ ।
मिथुन– भोजनको सुख मिल्नेछ, इष्टमित्र भेटघाट हुनेछ ।
कर्कट– काममा प्रशंसा आउनेछ, खुशियालीमा दिन बित्नेछ ।
सिंह– काममा व्यवधान हुनेछ, सरसामान हराउन सक्नेछ ।
कन्या– राम्रो आम्दानी हुनेछ, सुखसयल र मस्ती मिल्नेछ ।
तुला– राजनीतिमा लाभ मिल्नेछ, पदको सम्मान हुनेछ ।
वृश्चिक– धर्ममा रुचि जानेछ, लामो यात्रा तय हुनेछ ।
धनु– अपजस मिल्नेछ, काममा व्यवधान हुनेछ ।
मकर– प्रेम सुख मिल्नेछ, साझेदारी काम हुनेछ ।
कुम्भ– भोजनको सुख मिल्नेछ , पशुचौपायबाट फाइदा हुनेछ ।
मीन– अध्ययनले साथ दिनेछ, साहित्यमा रुचि हुनेछ ।