२०७७ असाेज १५ गतेकाे राशिफल


मेष–  भ्रमणको अवसार मिल्नेछ। प्रेममा प्रगति हुनेछ। 
वृष– व्यवसायमा प्रगति हुनेछ। नयाँ काम मिल्ने योग छ।
मिथुन– स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।
कर्कट– मिष्ठान्न भोजन मिल्नेछ । कुटुम्ब साथमा हुनेछन।
सिंह– खर्च बढनेछ। सरसामान हराउन सक्नेछ ।
कन्या– यात्राको योग छ। साथीभाइको सहयोग मिल्नेछ। 
तुला– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । 
वृश्चिक– वैदेशिक कार्यबाट फाइदा मिल्नेछ । धर्मकर्ममा ध्यान जानेछ।
धनु– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
मकर– यात्राको योग छ। व्यय बढनेछ।
कुम्भ–  धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ ।
मीन– मनोरञ्जनको योग छ। साथीभाइ भेटघाट हुनेछ । 

प्रतिक्रिया दिनुहोस