खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय


मन्त्रिपरिषद्को बैठकले डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले खतिवडा र रेग्मीलाई राजदूत नियुक्त गर्ने सिफारिस हो ।

प्रतिक्रिया दिनुहोस