२०७७ असाेज १६ गतेकाे राशिफल


मेष–   प्रेममा प्रशन्नता बढ्नेछ । धनको सहयोग मिल्नेछ ।
वृष– व्यवसायमा प्रगति हुनेछ। नयाँ काम मिल्ने योग छ।
मिथुन– स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् ।
कर्कट– रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । 
सिंह– खर्च बढनेछ। सरसामान हराउन सक्नेछ ।
कन्या– यात्राको योग छ। साथीभाइको सहयोग मिल्नेछ। 
तुला– भ्रमणको अवसार मिल्नेछ। प्रेममा प्रगति हुनेछ। 
वृश्चिक– हांसविलासमा रुचि बढ्नेछ ।  धर्मकर्ममा ध्यान जानेछ।
धनु– स्वास्थ्यमा सुधार आउनेछ । ऋणभार कम हुनेछ ।
मकर– यात्राको योग छ। व्यय बढनेछ।
कुम्भ– घरायसी किचलो बढ्नेछ । मनमा चिन्ता बढनेछ। 
मीन– मनोरञ्जनको योग छ। साथीभाइ भेटघाट हुनेछ । 

प्रतिक्रिया दिनुहोस  
मध्यरातमा यसरी हुन्छ कालीगण्डकीको दोहन     

– खेमराज गौतम गलकोट, १७ साउन (रासस) : बिहीबार रातको ठिक १२ बजेको थियो ।

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो 

सिन्धुपाल्चोक, १७ साउन (रासस) : शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ ।

कोरोनाबाट एकै परिवारका तीनको मृत्यु, गाउँ सिल   

उदयपुर, १७ साउन (रासस) : जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना सङ्क्रमणबाट एकै परिवारको तीन जनाको

‘डेल्टा भेरिएन्ट’ फैलिँने क्रममा निरन्तरता, चीनमा थप ५५ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि

बेइजिङ, चीन, १७ साउन ः चीनले शनिबार ५५ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको जानकारी

सूचना विभाग दर्ता नं: २५२२/७७/ ७८
 अध्यक्ष तथा सम्पादक : प्रदिप भट्टराई