राष्ट्रपती ट्रम्पलाई कोरोना संक्रमण


अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमणको पुष्टी भएको छ।

राष्ट्रपती ट्रम्पले ट्विट मार्फत आफु र प्रथम महिला मेलिना ट्रम्पलाई कोरोना संक्रमणको पुष्टी भएको र दुबै जना आइसोलेसनमा जाने जानकारी गराएका छन।

प्रतिक्रिया दिनुहोस