२०७७ असाेज १७ गतेकाे राशिफल


मेष–  सन्तानको सहयोग बढ्नेछ । मित्रतामा सुधार आउनेछ ।
वृष–  कार्यमा सफलता मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ ।
मिथुन– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।
कर्कट– आर्थिक चिन्ता हुनेछ, काममा खर्च बढ्नेछ ।
सिंह–  भोगविलासमा आकर्षण बढ्नेछ । मिठो भोजन मिल्नेछ । 
कन्या–  आरोग्यता बढ्ला । जीवनसाथीको सहयोग मिल्नेछ ।

तुला– विद्यामा प्रगति मिल्नेछ । व्यवसायमा परिवर्तन आउनेछ ।
वृश्चिक– दाम्पत्य सुख मिल्नेछ, क्षमतामा प्रशंसा पाइनेछ ।
धनु– यात्रामा बाधा मिल्नेछ, रमाइलोमा खर्च हुनेछ ।
मकर– सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ ।
कुम्भ– आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ ।
मीन– सन्तानको माया मिल्नेछ, अध्ययनमा प्रगति हुनेछ ।

प्रतिक्रिया दिनुहोस