भीर काटेर घोरेटो बाटो निर्माण


चट्टान काटेर नार्पाभूभी गाउँपालिकाको फू गाउँ जाने घोरेटो बाटोे निर्माण गर्दै कामदार । मनाङ जिल्लाका सबै गाउँपालिकामा मोटर बाटो पुगे पनि नार्पाभूभी गाउँपालिकामा मोटर बाटोले अहिलेसम्म छोएको छैन ।

तस्बिरः नवीन लामिछाने÷ रासस

प्रतिक्रिया दिनुहोस