मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य अन्तिम चरणमा,नेकपा सचिवालय बैठक आज बस्दै


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्‍ने तय भएको हो।

अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच हिजो भएको छलफलपछि आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बस्ने तय भएको हो ।

बैठकमा मन्त्रिमण्डल पुनर्गठन, पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गोमा पु-याउने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस